अधिकांश बाढी प्रभावित क्षेत्रमा राहत पुगिसकेको विपद् प्राधिकरणको दाबी
ratopati.com · Mon Sep 07 11:38:02 GMT 2026

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरेका छन्।
प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उनले हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसकेको बताएका हुन्।
Read full story at source (ratopati.com)