जलवायु न्याय भनेको तोकिएको सर्तमा होइन, हामीलाई चाहिएको आवश्यकतामा हुनुपर्छ - राजु पण्डित क्षेत्री
ekantipur.com · Mon Sep 07 11:48:13 GMT 2026

जलवायु न्याय भनेको तोकिएको सर्तमा होइन, हामीलाई चाहिएको आवश्यकतामा हुनुपर्छ - राजु पण्डित क्षेत्री
जलवायु परिवर्तन नीति र दिगो विकासको क्षेत्रमा एक दशकभन्दा बढी समययता काम गरेका र जलवायु वित्त प्राविधिक समितिका सदस्यसमेत रहेका राजु पण्डित क्षेत्रीसँग जलवायु न्याय र त्यसका लागि नेपालले गर्नुपर्ने पहलका बारेमा गरिएको कुराकानी -
Read full story at source (ekantipur.com)