कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समिति बैठक
canadanepal.com · Mon Sep 07 11:45:42 GMT 2026

काठमाडौँ - स्वास्थ्य बीमा बोर्डले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमा सेवा सहज बनाउने भएको छ।
बोर्डले आज विज्ञप्ति जारी गर्दै यही भदौ १० गते आएको बाढीबाट अति प्रभावित तीन जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको जनाएको हो।
Read full story at source (canadanepal.com)