विपद् व्यवस्थापनका लागि ३२ जनालाई तालिम
newsofnepal.com · Mon Sep 07 11:47:51 GMT 2026

लमजुङ।
लमजुङमा सामुदायिक विपद् व्यवस्थापन समिति तथा कार्यदलका लागि समुदायमा आधारित विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
Read full story at source (newsofnepal.com)