चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प
nepallive.com · Fri Aug 28 08:20:56 GMT 2026

काठमाडौं – दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो ।
Read full story at source (nepallive.com)