एप्पलले २०२७ मा ६ ओटा नयाँ आईफोन मोडेलहरू प्रस्तुत गर्ने
barnanmedia.com · Mon Jul 06 22:14:47 GMT 2026

एप्पलले २०२७ मा ६ ओटा नयाँ आईफोन मोडेलहरू प्रस्तुत गर्ने भएको छ।
आईफोन १८ प्रो म्याक्स, आईफोन १८ प्रो र एप्पलको पहिलो फोल्डेबल फोन आईफोन अल्ट्रा अब लगभग आउने भइसकेका छन्। साथै २०२७ क्युपर्टिनोको लागि अझ महत्त्वपूर्ण हुने भएको छ।
Read full story at source (barnanmedia.com)