सिंहदरबारमा आगो लगाउनेहरू सत्तामा बसेका छन् : दुर्गा प्रसाईं
barnanmedia.com · Mon Jul 06 22:32:38 GMT 2026

नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् ।
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सरकारको १०० दिनको काम बारे अहिले केही नभन्ने बताए ।
Read full story at source (barnanmedia.com)