मौरीपालक किसानलाई परागकण वितरण
barnanmedia.com · Mon Jun 15 12:49:44 GMT 2026

चितवनको कालिका नगरपालिकाले मौरीपालक किसानलाई मौरीको आहारा परागकण (पोल) वितरण गरेको छ ।
कालिका ६ मा रहेका २७ जना मौरीपालक किसानलाई मौरीको पोल वितरण गरिएको हो ।
Read full story at source (barnanmedia.com)