रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग
swasthyakhabar.com · Mon Sep 07 12:09:00 GMT 2026

वीरगञ्ज- रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौं ले संयुक्त रूपमा रु. ७५ लाख सहयोग प्रदान गरेका छन्।
नेपाल मेडिकल कलेज परिवार र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदानस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (बाढी राहत) मा रु. ७५,००,००० (पचहत्तर लाख रुपैयाँ) जम्मा गरिएको हो।
Read full story at source (swasthyakhabar.com)