दलित बालबालिकाको शिक्षा र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
ratopati.com · Mon Sep 07 12:10:30 GMT 2026

जनकपुरधाम। दलित बालबालिकाको शिक्षा, अधिकार तथा सामाजिक सुरक्षाका सवालमा राज्यका निकाय र समुदायबिच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन्।
दलित महिला सङ्घ धनुषाले साेमबार जनकपुरधाममा आयोजना गरेको ‘दलित बालबालिकाका सबाल र सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा सहभागी वक्ताले दलित बालबालिकालाई विद्यालयमा नियमित गराउन, विभेद अन्त्य गर्न तथा समान अवसर उपलब्ध गराउन स्थानीय तहदेखि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन्।
Read full story at source (ratopati.com)