नेपालमा छन् ५३७ किलोमिटर सुरुङ, ४५४ किमी जलविद्युतकै
clickmandu.com · Mon Sep 07 12:17:47 GMT 2026

काठमाडौं । नेपालमा निर्माण सम्पन्न भएका कुल सुरुङमध्ये ८४.५ प्रतिशत भाग जलविद्युत क्षेत्रले ओगटेको छ ।
नेपाल टनेलिङ एसोसिएसन (एनटीए) ले सोमबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार देशभर हालसम्म बनेका ५३७ किलोमिटर सुरुङमध्ये ४५४ किलोमिटर जलविद्युत आयोजनाका लागि मात्रै निर्माण भएको जनाएको हो ।
Read full story at source (clickmandu.com)