नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव
kendrabindu.com · Mon Sep 07 12:28:26 GMT 2026

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी १५.८०प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
Read full story at source (kendrabindu.com)