वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
ratopati.com · Mon Jun 15 13:15:43 GMT 2026

धनगढी । अछामको ढकारी गाउँपालिका–४ बलाताकी वडा सदस्य ३५ वर्षीया मनिषा साउद मृत फेला परेकी छन् ।
जेठ २९ गतेदेखि बेपत्ता भएकी साउदको शव जेठ ३१ गते साँझ स्थानीय पालेवन जंगलमा पलास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
Read full story at source (ratopati.com)