टेरामक्स भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
barnanmedia.com · Mon Jul 06 23:05:02 GMT 2026

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ ।
Read full story at source (barnanmedia.com)