रसुवा बाढी: मृतकको संख्या १,३५६ पुग्यो, करिब ४,२०० अझै बेपत्ता
nagariknews.nagariknetwork.com · Mon Sep 07 12:28:26 GMT 2026

रसुवामा आएको विनाशकारी बाढीपहिरोका कारण हालसम्म १ हजार ३५६ जनाको ज्यान गएको पुष्टि भएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्मा परी विभिन्न मानव अङ्गसहित १ हजार ३५६ वटा शव फेला परेको जनाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)