मनास्लु पदमार्ग सुचारु गर्न स्थानीयले थाले वैकल्पिक बाटो निर्माण
kendrabindu.com · Mon Sep 07 12:38:04 GMT 2026

गोरखा । बाढीले पुल बगाएपछि अनिश्चितकालका लागि अवरुद्ध बनेको मनास्लु–लार्के पास पदमार्ग सुचारु गर्न स्थानीयले वैकल्पिक बाटो निर्माण थालेका छन् ।
चुमनुब्री गाउँपालिका–४ नामरुङफेदीको सुक्समस्थित पुल बूढीगण्डकी नदीले बगाएपछि पदमार्ग अवरुद्ध भएको थियो । थेराङ खोलामा आएको बाढीका कारण बूढीगण्डकीमा पानीको बहाव बढ्दा नाम्रुङ खण्डका दुईवटा झोलुङ्गे पुल बगेका थिए ।
Read full story at source (kendrabindu.com)