हाडनाता करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका फरार व्यक्ति पक्राउ
lokaantar.com

हाडनाता जबर्जस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय कायम भई कैद भुक्तानका क्रममा कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३० का ३४ वर्षीय हर्कबहादुर गुरुङ रहेका छन् । उनी २०८१ साउन १४ गतेदेखि कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका थिए ।
Read full story at source (lokaantar.com)