निजामती विधेयकको मस्यौदामा ‘३०–५५’ यथावत्, परामर्शका लागि लोक सेवा आयोग पठाइँदै
baahrakhari.com · Mon Sep 07 12:38:16 GMT 2026

काठमाडौं । बहुचर्चित संघीय निजामती विधेयकको मस्यौदामा लोक सेवा आयोगको परामर्श लिने प्रक्रिया अघि बढेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विधेयक प्रस्तावित प्रावधानबारे लोकसेवा आयोगको परामर्श लिन लागेको जानकारी दिइन् । उनका अनुसार, विधेयकमा प्रस्तावित ३० वर्षे सेवाअवधि र ५५ वर्षे उमेर हदमा कानुन मन्त्रालयले फरक राय पठाएको छैन ।
Read full story at source (baahrakhari.com)