लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड, ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ अभियानलाई निरन्तरता (पूर्णपाठ)
himalpress.com · Mon Jun 15 13:31:13 GMT 2026

बुटवल– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।
Read full story at source (himalpress.com)