बाढीपीडितलाई बाँड्न ठिक पारिएका खाद्यान्न म्याद गुज्रिएको फेला, अखाद्य वस्तुले स्वास्थ्यमा जोखिम !
arthasarokar.com · Sun Sep 06 12:39:57 GMT 2026

काठमाडौँ । बाढी पीडितका लागि पठाउन लागिएका खाद्यान्न म्याद गुज्रेको फेला परेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा राहतका लागि पठाउन लागिएका खाद्यान्न म्याद गुज्रेको फेला परेको हो ।
Read full story at source (arthasarokar.com)