प्रलोपाले गर्यो अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल
baahrakhari.com · Mon Sep 07 12:45:57 GMT 2026

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रसुवाको भोटेकोसी नदीमा आएको बाढी र विनाश केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु संकटको नतिजा भएको ठहर गरेको छ ।
हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि यसको प्रत्यक्ष मार नेपालले खेप्नुपरेको भन्दै पार्टीका अध्यक्ष सन्तोष परियारले उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।
Read full story at source (baahrakhari.com)