छिनोफानो हुन बाँकी घटना– क्रान्ति, प्रतिक्रान्ति या विध्वंश के थियो त्यो ?
lokaantar.com

जननिर्वाचित सरकार अपदस्त गर्नेगरी भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’को एक वर्ष पूरा हुनै लाग्दा त्यो घटना आन्दोलन, क्रान्ति, प्रतिक्रान्ति या विध्वंश के थियो भन्नेबारे भइरहेका विमर्श निष्कर्षमा पुगेका छैनन् ।
भदौ २३ लाई ‘जेनजी दिवस’को नाममा सरकारले सार्वजनिक बिदा दिएपछि गत वर्षको त्यो त्रासदीपूर्ण घटनालाई लिएर फेरि बहस शुरू भएको छ । भदौ २३–२४ को घटना क्रान्ति कि प्रतिक्रान्ति भन्नेमा समाज दुई धारमा विभक्त देखिन्छ ।
Read full story at source (lokaantar.com)

राष्ट्रिय मानव अधिकार आयोग
अमरेशकुमार सिंह