बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन
khabarhub.com · Mon Sep 07 12:59:52 GMT 2026

काठमाडौं – यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न अहिले साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन सुरु गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
Read full story at source (khabarhub.com)