एमभी दुगड ग्रुपद्वारा बाढी पीडितका लागि १ करोड ११ लाख सहयोग
clickmandu.com · Mon Sep 07 12:59:32 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको सहयोगार्थ एमभी दुगड ग्रुपले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
ग्रुपका अध्यक्ष मोतीलाल दुगडले उक्त रकम बराबरको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी आज अर्थमन्त्रीलाई हस्तान्तरण गरे ।
Read full story at source (clickmandu.com)