जगुआर ल्यान्ड रोभरले ४ हजार कर्मचारी कटौती गर्ने
dcnepal.com · Mon Sep 07 12:56:28 GMT 2026

काठमाडौं। चिनियाँ गाडी निर्मातासँगको बढ्दो प्रतिस्पर्धा, अमेरिकी आयात शुल्क र विद्युतीय गाडीमा रूपान्तरणको चुनौतीका कारण जगुआर ल्यान्ड रोभरले आगामी दुई वर्षमा ४ हजार कर्मचारी कटौती गर्ने भएको छ।
Read full story at source (dcnepal.com)