एनभीएलः अन्नपूर्णलाई दोश्रो सफलता
nepalpress.com · Mon Sep 07 12:59:31 GMT 2026
काठमाडौं। अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)मा सोमबार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा केहीबेरअघि सम्पन्न खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो ।
Read full story at source (nepalpress.com)