महेन्द्र मोरङका स्ववियु सभापति रोहित यादव पक्राउ
barnanmedia.com · Mon Sep 07 12:52:40 GMT 2026

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् ।
लागुऔषध गाँजा बरामद गरिएको एउटा गाडीमा टाँसिएको स्टिकर प्रहरी कार्यालयभित्रै छिरेर उप्काएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (barnanmedia.com)