महाविपद्मा राजनीतिक चित्र: जिम्मेवार सरकार, गैरजिम्मेवार विपक्षी
barnanmedia.com · Mon Sep 07 12:56:15 GMT 2026

महाविपद्का बेला सरकारको परीक्षा हुन्छ। तर त्यति नै ठूलो परीक्षा विपक्षको पनि हुन्छ। सरकारसँग राज्यशक्ति हुन्छ, स्रोत–साधन हुन्छ, निर्णय गर्ने अधिकार हुन्छ। विपक्षसँग त्यो हुँदैन। तर विपक्षसँग एउटा अर्को महत्वपूर्ण शक्ति हुन्छ—संकटमा समाजलाई संयमित, जिम्मेवार र आशावादी बनाउने नैतिक शक्ति।
भदौ १० गतेको भोटेकोशी बाढीले नेपाललाई त्यही परीक्षामा उभ्याएको छ। रसुवाबाट सुरु भएको विनाश नुवाकोट, धादिङ हुँदै तलसम्म फैलियो। घर, सडक, पुल, जलविद्युत् आयोजना र बस्तीहरू बगे। सयौँ होइन, हजारौँ मानिसको ज्यान गयो वा उनीहरू सम्पर्कविहीन भए। आज बाह्रौँ दिनसम्म पनि खोज तथा उद्धार जारी छ।
Read full story at source (barnanmedia.com)