बाढीपीडितको उद्धार र राहतमा श्रम-संस्कृति : हर्क आफैँले खाल्डो खनेर बनाए तीन शौचालय
nepalpress.com · Mon Sep 07 13:01:34 GMT 2026

नुवाकोट । श्रम-संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजोदेखि श्रमदाताको दलबल सहित नुवाकोटका बाढीपीडितहरूको उद्धार र राहतमा सक्रिय छन् ।
उनको टोलीले पीडितहरूका लागि होल्डिङ सेन्टरमा शौचालय बनाउनेदेखि अत्यावश्यक र आधारभूत राहत सामग्री वितरणका कामहरू गरिरहेको छ ।
Read full story at source (nepalpress.com)