रुपन्देही अदालतबाट पनि हट्यो रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग
nagariknews.nagariknetwork.com · Mon Jun 15 13:53:09 GMT 2026

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितका आरोपीहरू विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाएको छ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार अभियोगपत्र संशोधन गर्दै लामिछाने सहितका प्रतिवादीमाथि अब सहकारी ठगीको मुद्दा मात्रै चलाउने आदेश दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)