भाेटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन
kendrabindu.com · Mon Sep 07 13:06:16 GMT 2026

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनले सोमबार काठमाडौँको माइतीघर मण्डलामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो ।
Read full story at source (kendrabindu.com)