नेपाल टेलिभिजनकर्मी ढुंगेल सम्मानित
nepaltvonline.com · Mon Sep 07 13:06:12 GMT 2026

रामेछाप – नेपाल टेलिभिजनकर्मी हिमाल ढुंगेल ‘ फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट सम्मानित हुनुभएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आयोजना गरेको कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले पत्रकार ढुंगेललाई नगद, प्रमाणपत्र र देसल्ला सहित सम्मान गर्नुभएको हो।
Read full story at source (nepaltvonline.com)