बाढीमा चीनतर्फका तीन जनाको मृत्यु, ५ सय ५८ जना बेपत्ता
reportersnepal.com · Thu Aug 27 08:04:08 GMT 2026

काठमाडौँ । नेपाल–चीन सीमा नाकामा गएको बाढीमा परी चीनको तीन जनाको मृत्यु भएको छ । ५ सय ५८ जना अझै बेपत्ता छन्।
स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ।
Read full story at source (reportersnepal.com)