भोटेकोशी बाढीपछि केरुङमा अलपत्र ५७६ जनाको कोदारी नाका हुँदै उद्धार
ekantipur.com · Mon Sep 07 13:10:13 GMT 2026

भोटेकोशी बाढीपछि केरुङमा अलपत्र ५७६ जनाको कोदारी नाका हुँदै उद्धार
चीन सरकारको विशेष सहयोग तथा सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपालको प्रत्यक्ष सहजीकरण एवं समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा काठमाडौंतर्फ पठाइएको हो ।
Read full story at source (ekantipur.com)