मेरिनोको इन्जुरी समयको गोलले स्पेन क्वाटरफाइनलमा, रोनाल्डोको विश्वकप यात्रा समाप्त
setopati.com · Mon Jul 06 23:49:00 GMT 2026
अमेरिकाको डलासमा भएको एउटा रोमाञ्चक खेलमा मिकेल मेरिनोले इन्जुरी समयमा निर्णायक गोल गरेपछि स्पेनले पोर्चुगललाई हराउँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान बनाएको छ।
यस पराजयसँगै पोर्चुगल र उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा सकिएको छ। केही दिनअघि मात्र ४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप बताएका कारण रोनाल्डोको विश्वकप जित्ने सपना भने अधुरै रहेको छ।
Read full story at source (setopati.com)