यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
barnanmedia.com · Mon Jun 15 13:48:35 GMT 2026

एमाले सांसद यशोदाकुमारी बराल बाेल्दै गर्दा सांसद आशिका तामाङले नियमापत्ति गरेकी छिन् । तामाङले ‘बेचेको’ भन्ने शब्द प्रयोग गरेको भन्दै उनले नियमापत्ति गरेकी हुन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै उनले सरकारले मधेस, कर्णाली र सुदूरपश्चिमको नाम बेचेर भोट ल्याए पनि अहिलेको बजेट त्यो अनुसार नआएको बताएकी थिइन् ।
Read full story at source (barnanmedia.com)