नारायणीबाट भेटिएका ग्यास सिलिन्डर प्रशासनलाई बुझाउन निर्देशन
newsofnepal.com · Thu Aug 27 08:04:53 GMT 2026

चितवन ।
नारायणी नदीबाट बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर भेटिए तत्काल स्थानीय प्रशासनलाई बुझाउन चितवनका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन्। बाढीपछि नदी किनारका विभिन्न स्थानमा सिलिन्डर भेटिन थालेपछि प्रशासनले त्यस्ता सामग्री घरमा लैजान वा आफैं प्रयोग नगर्न आग्रह गरेको हो ।
Read full story at source (newsofnepal.com)