विश्वकपबाट पोर्चुगल बाहिरियो, स्पेनसँग पराजित हुँदै क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा समाप्त
kalakarmi.com · Mon Jul 06 23:55:26 GMT 2026
काठमाडौं- फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक इबेरियन डर्बीमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । गए राति डालासमा भएको रोमाञ्चक खेलमा इन्जुरी समयको ९१औँ मिनेटमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले स्पेनलाई जित दिलायो ।
यस हारसँगै पोर्चुगलका महान् फरवार्ड क्रिष्टियानो रोनाल्डोको विश्वकप यात्रा सम्भवतः समाप्त भएको छ । ४१ वर्ष पुग्न लागेका रोनाल्डोका लागि यो अन्तिम विश्वकप मानिएको थियो ।
Read full story at source (kalakarmi.com)