वडा अधिवेशन सरेपछि रणनीति तय गर्न कांग्रेस निर्वाचन समितिको बैठक मंगलबार बस्दै
nagariknews.nagariknetwork.com · Mon Sep 07 13:19:58 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टीको आन्तरिक निर्वाचनसम्बन्धी आगामी रणनीति तय तथा आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)