पेशागत संघसंस्थालाई ७ दिनभित्र सार्वजनिक र सरकारी भवन खालि गर्न प्रशासनको आदेश
nepalpress.com · Mon Jun 15 14:16:23 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कर्मचारीसहित विभिन्न पेशागत संघसंस्थाका कार्यालयलाई ७ दिनभित्र सार्वजनिक तथा सरकारी भवनबाट अलग हुन निर्देशन दिएको छ ।
जिल्ला प्रशासनले सोमबार जारी गरेको ‘जरुरी सूचना’ मा उक्त कुरा उल्लेख छ ।
Read full story at source (nepalpress.com)