गाँजा बोकेको गाडीको प्रमाण मेटेको अभियोगमा महेन्द्र मोरङका स्ववियु सभापति पक्राउ
setopati.com · Mon Sep 07 13:38:25 GMT 2026

विराटनगरमा गाँजासहित समातिएको गाडीबाट अस्पतालको पहिचान मेट्न खोजेको अभियोगमा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर–१४ का २८ वर्षीय यादवलाई नियन्त्रणमा लिई म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।
Read full story at source (setopati.com)