एम.भी. दुगड ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग
arthadabali.com · Mon Sep 07 13:39:47 GMT 2026

काठमाडौँ / एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
Read full story at source (arthadabali.com)