सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’
barnanmedia.com · Mon Sep 07 13:37:59 GMT 2026

मुलुकमा सुशासन कायम र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएकोे जेनजी आन्दोलन भोलि एक वर्ष पूरा हुँदैछ ।
देशको आवश्यकता र आम जनताको मागलाई कार्यान्वयन गर्न दबाब सिर्जना गर्ने क्रममा आफ्ना सन्ततिको बलिदानीको असह्य पीडा जेनजी सहिद परिवारले भोगिरहनुभएको छ ।
Read full story at source (barnanmedia.com)