बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र करिब ५२ करोड राहत उपलब्ध गराइने
lokaantar.com

पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरूप ५२ करोड रुपैयाँ एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।
विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो ।
Read full story at source (lokaantar.com)