कोसी प्रदेश सरकार सञ्चालन गर्न २८ बुँदे न्यूनतम साझा कार्यक्रम ल्याइयाे
baahrakhari.com · Mon Sep 07 13:49:43 GMT 2026

काठमाडौं । कोसी प्रदेश सरकार सञ्चालन गर्न २८ बुँदे न्यूनतम साझा कार्यक्रम ल्याइएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सहमतिअनुसार न्यूनतम साझा कार्यक्रम ल्याइएको हो ।
सरकारको कार्य सम्पादनलाई प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउने उद्देश्यले ल्याइएको न्यूनतम साझा कार्यक्रममा बजेट पुनरवलोकनदेखि सुशासन, पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य र विद्युतीय शासनसम्मका विषयलाई प्राथमिकतामा राखिएको छ ।
Read full story at source (baahrakhari.com)