इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक
barnanmedia.com · Mon Jun 15 14:32:49 GMT 2026

इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक गरेको छ । इरानी सञ्चार माध्यम 'मेहर'का अनुसार इरानले यसलाई दुई देशबीच भइरहेको शान्ति सम्झौताको खाकाको रूपमा व्याख्या गरेको छ ।
इरानी सञ्चार माध्यमका अनुसार यो मस्यौदा दुवै पक्षबीच भइरहेको गहन कूटनीतिक वार्ताको परिणाम हो । मेहरले यसलाई पूर्ण १४ बुँदे मस्यौदा दाबी गर्दै यसमा इरानका अधिकांश मुख्य मागहरू समावेश गरिएको जनाएको छ ।
Read full story at source (barnanmedia.com)