पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न धितोपत्र बोर्डलाई अर्थमन्त्री वाग्लेको निर्देशन
ekantipur.com · Mon Sep 07 13:52:52 GMT 2026

पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न धितोपत्र बोर्डलाई अर्थमन्त्री वाग्लेको निर्देशन
अर्थ मन्त्रालयमा राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डका उच्च अधिकारीसँगको छलफलमा अर्थमन्त्री वाग्लेले उक्त निर्देशन दिएका हुन् ।
Read full story at source (ekantipur.com)