कानून मन्त्रीसमक्ष कानून आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश
canadanepal.com · Mon Sep 07 13:50:29 GMT 2026

काठमाडौं - नेपाल कानून आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसमक्ष पेश गरेको छ ।
नेपाल कानून आयोग ऐन, २०६३ को दफा २२ बमोजिम आयोगले तयार गरेको प्रतिवेदन कानूनमन्त्री गौतममार्फत नेपाल सरकारसमक्ष पेश गरिने छ ।
Read full story at source (canadanepal.com)