भोटेकोशी बाढीका मृतकप्रति ओलीले दिए श्रद्धाञ्जली, राहत र पुनर्निर्माण प्रभावकारी बनाउन सरकारसँग माग
lokaantar.com

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको १३ औं पुण्यतिथिका अवसरमा सोमबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकप्रति पार्टी र व्यक्तिका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
Read full story at source (lokaantar.com)