[अर्काइभ] ०५६ को निर्वाचनपछिको पहिलो संसद् बैठकमा जे देखियो...
ekantipur.com · Mon Sep 07 13:57:34 GMT 2026

[अर्काइभ] ०५६ को निर्वाचनपछिको पहिलो संसद् बैठकमा जे देखियो...
प्रतिनिधिसभामा पहिलो पटक प्रवेश गरेका सांसदहरू निकै उत्साहित देखिन्थे । ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको कुर्सीमा बसेर गिरिजाप्रसाद कोइरालाले नवनिर्वाचित सांसदहरूको स्वागत गर्दै बैठक सुरु गरेका थिए ।
Read full story at source (ekantipur.com)